right share listed

नेप्सेमा एनएलजी इन्स्योरेन्सको ३८ लाख बढी हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ।  नेप्सेमा कम्पनीको ३८ लाख ४२ हजार ४३७.५ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो। यसअघि एनएलजी इन्स्योरेन्सले चुक्तापुँजिको ६० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो।    ...

प्रुडेन्सियल इन्स्योरेन्सको ६०%हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । प्रुडेन्सीयल इन्स्योरेन्सको कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ।  कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई जारी गरेको ३८ लाख ४९ हजार १२० कित्ता अर्थात ६० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो।    ...

शिखर इन्स्योरेन्सको ३०%हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो वर्षका लािग आफ्ना सेयरधनीलाई वितरण गरेको ३० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सेन्च(नेप्से) मा सूचिकृत भएको छ।  नेप्सेमा कम्पनीको ३१ लाख ७१ हजार ९३२ कित्ता सेयर सूचिकृत भएको हो।  यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको हो।    ...

1663308665norvic-gif.gif