प्रभु बैंकको अध्यक्षमा सिटौला चयन

2021-04-16
प्रभु बैंकको अध्यक्षमा सिटौला चयन

काठमाण्डौ । प्रभु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला चयन भएका छन्। बैंकको सञ्चालक समिति वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।   

सिटौला बैंकका स्वतन्त्र सञ्चालक हुन् ।  


Share this with your friends: