prabhu bank ltd

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाणडौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ३९ हजार ८२० कित्ता संस्थापक सेयर आज(जेठ १५ गते)देखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।  बैंकले संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालको नाममा रहेको २९ हजार ८२० कित्ता र नितु...

प्रभु बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २९४.७३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३३०.१० रुपैयाँ कायम थियो ।  बैंकले...

प्रभु बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १ गते)अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि (पुस ०४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। शुक्रबार र शनिबार कारोबार नहुने भएकाले आजसम्म कायम...

1663308665norvic-gif.gif

प्रभु बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस १८ गते आइतबारका दिन काठमाण्डौमा अवस्थीत बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८...

प्रभु बैंकको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(भदौ २८ गते)अन्तिम दिन रहेको छ । बैंकको संस्थापक समूहतर्फको २ लाख ५२ हजार ७२८ कित्ता सेयर गत भदौ १५ गतेदेखि लिलामीमा राखिएको थियो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर...

प्रभु बैंकको २ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर आज(भदौ१५ गतेदेखि)लिलामीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको २ लाख ५२ हजार ७२८ कित्ता सेयर लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता...

16454172591200x120.gif

प्रभु बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका २६ लाख ५० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत साउन २८ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको...

प्रभु बैंकको २ लाख कित्ता बढी सेयर लिलामीमा राखिने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ । बैंकको संस्थापक समूहतर्फको २ लाख २ हजार १८६ कित्ता सेयर आगामी साउन १५ गतेदेखि लिलामीमा राख्न लागिएको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम मूल्य...

प्रभु बैंकले कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने

काठमाण्डौ। प्रभु बैंक लिमिटेडले काठमाण्डौ बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको हो ।  प्रभु बैंकको बबरमहस्थित केन्द्रीय कार्यालयमा आज एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत...

प्रभु बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँड कार्य सम्पन्न गरेको छ । बैंकले गत जेठ ११ गतेदेखि २६ गतेसम्म जारी गरेको ४ अर्ब रुपैयाँबराबरको ‘८.५० प्रभु बैंक डिभेन्चर २०८७’ नामक ऋणपत्रको २४ लाख कित्ता जेठ ३१ गते बाँडफाँड गरेको हो ।  यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २...

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ ११ गतेदेखि निष्कासन गरेको ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ ।   यो ऋणपत्रको १६...

प्रभु बैंकको ऋणपत्र निष्कासनको समयावधि लम्बियो

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको ऋणपत्र निष्कासनको समयावधि लम्बिएको छ ।  बैंकले गत जेठ ११ गतेदेखि निष्कासन गरेको ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रको समयावधि लम्बिएको हो ।  बैंकले गत जेठ ११ गतेदेखि रु.१ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ ।   यो...

प्रभु बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आज(जेठ ११ गते)देखि ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि...

प्रभु बैंकले आगामी जेठ ११ गतेदेखि रु.४ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आगामी जेठ ११ गतेदेखि ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि...

प्रभु बैंकको अध्यक्षमा सिटौला चयन

काठमाण्डौ । प्रभु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला चयन भएका छन्। बैंकको सञ्चालक समिति वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।    सिटौला बैंकका स्वतन्त्र सञ्चालक हुन् ।   ...