सेयर बजार


साल्ट ट्रेडिङले डाक्यो वार्षिक साधारण सभा, ३५ प्रतिशत लाभांस पारित मुख्य अजेण्डा

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको आज बसेको बैठकले मंसिर ३० गते भर्चुअल जुम मिटिङ मार्फत साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभाले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको २५...

सनराइज बैंकद्वारा लाभांस घोषणा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांस घोषणा गरेको छ। बैंकको मंसिर ७ गते भिडियो कन्फरेन्सीङ मार्फत बसेको सञ्चालक समितिको बैठकले लाभांस वितरणको घोषणा गरेको हो।  उक्त बैठकले २०७७ असार मसान्तसम्मको संचित मुनाफा तथा आ.व २०७६/७७ को मुनाफाबाट बोनस सेयर र नगद लाभांस प्रदान गर्ने निर्णय गरेको हो।  बैठकले बैंकको हाल...

आरएमडीसी लघुवित्तको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  सेयरमूल्य समायोजन पश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ८३१ रुपैयाँ कायम भएको छ। यसअघि संस्थाको अन्तिम कारोबार...

1663308665norvic-gif.gif

एनआइसी एशियाको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर आज(आइतबार)बाट बोलकबोल प्रक्रिया मार्फत बिक्री खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले...

नेप्से परिसूचकमा ४.६९ अंकको वृद्धि, बीमा समूहहरुमा भारी करेक्सन

काठमाण्डौ । बीमा समूहहरुले साताको सुरुवात गिरावटका साथ गरेका छन्। साताको पहिलो दिन आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह २७८.८१ अंकले ओरालो लाग्दै १०४८४.०५ मा सीमित बन्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३७६.१५ को बढोत्तरी आएको थियो।  आज...

युनाइटेड इदी–मर्दीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर ३ गतेदेखि दोस्रो चरणमा सार्वसाधारणका लागि ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन आवेदन खुला गरेको थियो।  यसअघि कात्तिक २७ गते खुला हुने भनिएको आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डको...

16454172591200x120.gif

राष्ट्र बैंकका तीन विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले यो वर्ष निष्कासन गरेको तीनवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। उक्त ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार आज(मंसिर ५ गते)को निर्णय अनुसार सूचीकृत भएका हुन्।  नेप्सेमा राष्ट्र बैंकले निष्कासन गरेका २०८६ ‘घ’, २०८४ ‘घ’ र २०८७ ‘घ’...

साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ।  बैंकको ११ लाख १९ हजार ५८६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक सेयरका अनुपात ५८.४५ भएको छ भने सर्वसाधारण सेयरको अनुपात ४५.१५ भएको छ।    ...

रिडी हाइड्रोपावरद्वारा लाभांस घोषणा

काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चितीबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर तथा ०.२६३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस प्रदान गर्ने निर्णय गरेको हो।  कम्पनीले उक्त लाभांस कम्पनीको २०७७...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज(शुक्रबार) समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि संस्थाको सेयरमूल्य समायोजन गरेको हो।  समायोजन पश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ५७६ रुपैयाँ कायम भएको छ। यसअघि संस्थाको अन्तिम कारोबार...

मेगा बैंकको १८.४० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मेगा बैंक नेपाल लिमिटेडको लिलमीमार्फत बिक्री गरिएको अवितरित हकप्रद सेयर सूचीकृत भएको छ। आज(बिहिबार) नेप्सेमा बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।  बैंकले २०७४ भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये बिक्री हुन बाँकि रहेको संस्थापक र...

परिसूचकमा उछालसँगै रेकर्डतोड कारोबार, ४ बीमा कम्पनीको सेयरमूल्यमा सर्किट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उछाल आएको छ। अघिल्लो दिनको प्रदर्शनलाई निरन्तरता दिदैँ आज पनि दुवै बीमा समूहमा उछाल आएको हो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। आज यो समूह ३९९.१६ अंकले बढ्दै ९६१०.६३ अंकले बढ्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३९७.४८ अंकको बढोत्तरी आएको थियो।  आज जीवन बीमा...

तिहारको बिदापछि खुलेको बजारमा हरियाली, बीमा समूहका लगानीकर्ता मालामाल

काठमाण्डौ । तिहारको बिदापछि खुलेको सेयर बजारमा आज दुवै बीमा समूहमा उछाल आएको छ। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ५२१.३७ अंकले बढ्दै १०७५०.७१ को उचाईमा पुग्यो।  जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत उछाल आयो। आज निर्जीवन बीमा समूह ३९७.४८ अंकले बढ्दै ९२११.४८ को उचाईमा पुग्यो।  आज...

माउन्टेन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । माउन्टेन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आज(कात्तिक २६ गते)बाट आईपीओ जारी गरेको थियो ।  कम्पनीले आईपीओ निष्कासनको दोस्रो चरण अन्र्तगत सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात...

युनाइटेड इदी–मर्दीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन आज(मंसिर ३ गते)देखि खुला भएको छ। कम्पनीले दोस्रो चरणमा सार्वसाधारणका लागि ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन आवेदन खुला गरेको हो ।  यसअघि कात्तिक २७ गते खुला हुने भनिएको आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात सरेको थियो...