सेयर बजार


युनाइटेड इदी–मर्दीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत असोज ७ गतेबाट स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो। आईपीओ निष्कासन छिटोमा असोज २१ गते बन्द हुने जनाइएको थियो। तर मागअनुसार आवेदन नपरेपछि कम्पनीले आईपीओमा...

समृद्धि फाइनान्सको हकप्रद खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत असोज १६ गतेदेखि चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ अनुपातले हुन आउने हकप्रद निष्कासन गरेको थियो। कम्पनीले रु. १०० अंकित दरका ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गरेको थियो। सेयरधनीहरुले आज बैंकिङ समयसम्म...

बुलिस ट्रेण्डमा बजार, बीमाको निरन्तर उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि बीमा समूहहरुमा हरियाली छाएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा वृद्धि देखियो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा देखियो। निर्जीवन बीमा समूह ६४.२८ अंकले बढ्दै ७९५५.३२ को उचाईमा पुग्न सफल बन्यो। अघिल्लो कारोबार दिन यो समूहमा ५३.३५ अंकको बढोत्तरी आएको...

1663308665norvic-gif.gif

शिवम् सिमेन्ट्सको बुक क्लोज मिति तय

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले आथिर्क वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ।  कम्पनीले यही कात्तिक १३ गते एक दिनका लागि बुक क्लोज(सेयरधनी दर्ता किताब बन्द) गर्ने निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर २४.२१ प्रतिशतका दरले नगद लाभांश वितरण...

एनआईसी एशिया बैंकद्वारा २०% लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हिजो(मंगलबार) सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापूँजीको २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो ।  बैंकले रु. १ अर्ब ९४ करोड ३५ लाख...

सेन्चुरी कमर्सियल बैंक र मन्जुश्री फाइनान्सले ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंक र मन्जुश्री फाइनान्सले ऋणपत्र निष्कासन गर्ने भएका छन्। ऋणपत्र निष्कासनका लागि यि दुवैले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। सेन्चुरी बैंकले गत असोज २२ गते र मन्जुश्री फाइनान्सले असोज २१ गते ऋणपत्र निष्कासनका लागि निवेदन दर्ता गराएका थिए।  सेञ्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख...

16454172591200x120.gif

बीमामा चमक कायमै, बजारमा हरियाली

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहमा हरियालि छाएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको पसिूचकमा उछाल आयो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा देखियो। जीवन बीमा समूह ७३.२५ अंकले अघि बढ्दै ९५४७.०६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा ५०.५९ अंकको बढोत्तरी आएको थियो।  त्यस्तै...

नवीकरण शुल्क बुझाएसँगै तीन हाइड्रो कम्पनीको सेयर कारोबार फकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीन हाइड्रो कम्पनीको सेयर कारोबार आज(मंगलबार)बाट फुकुवा गरेको छ। नेप्सेले सक्रिय कारोबारमा रहेका मल्टीपर्पोज फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर र हिमाल डिस्टिलरीको सेयर कारोबार फुकुवा गरेको हो।  नेप्सेले यसअघि गत आइतबार सूचीकृतमध्ये सक्रिय...

सिटिजन्स बैंकद्वारा ११% लाभांसको घोषणा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान गर्ने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत लाभांस दिने घोषणा गरेको हो।  बैंकको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने...

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमामा देखियो चमक

काठमाण्डौ । साताको दोस्रो कारोबार आज बीमा समूहको परिसूचकमा उछाल आएको छ। आज निर्जीवन बीमा र जीवन बीमा समूह दुवैको परिसूचकमा उछाल आयो। निर्जीवन बीमा समूह आज ९९.५२ अंकले बढ्दै ७८३५.२९ को उचाईमा पुग्यो। त्यस्तै आज जीवन बीमा समूह पनि ५०.५९ अंकले अघि बढ्दै ९४७३.८१ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै...

गिरावटका साथ कारोबार साताको सुरुवात, निर्जीवन बीमा समूहमा उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज निर्जीवन बीमा समूह परिसूचक वृद्धि भयो भने जीवन बीमा समूहको परिसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा समूह ३१.५८ अंकले बढ्दै ७७३५.७७ को उचाईमा पुग्यो। त्यस्तै आज जीवन बीमा समूहमा भने १८.९८ अंकको गिरावटका साथ ९४२३.२१ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै...

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।   नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।  कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा...

यो साता पनि थामिएन बीमाको पहिरो, यस्ता छन् कारण !

काठमाण्डौ । बीमा कम्पनीहरुको सेयरमूल्यमा यो साता पनि सुधार आएन। गत साता जस्तै यो साता पनि बीमा कम्पनीका लगानीकर्ताका लागि निराशाजनक रह्यो। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव पर्दा बीमा समूहरुको परिसूचकमा गिरावट देखिदै आइरहेको छ। आम मानिसको...

सानिमा जनरलको आईपीओ बाँडफाँड सम्पन्न, ५.९१ लाख आवेदकको हात रित्तो

काठमाण्डौ । सानिमा जनरल इन्स्यारेन्स लिमिटेडको आईपीओ बाँडफाडँ आज शुक्रबार बिहान भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको अनामनगरस्थित मुख्य कार्यालयमा गरिएको हो।  उक्त बाँडफाँड कार्यक्रम क्यापिटलको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। गोलाप्रथा विधिबाट गरिएको उक्त बाँडफाँडमा २...

अन्तिम दिन बजारले देखायो सुखद् संकेत, बीमाको चमक फिर्ला ?

काठमाण्डौ । बीमा समूहहरुले गिरावटका साथ कारोबार साताको अन्त्य गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। निर्जीवन बीमा समूह २४.४२ अंकले ओरालो लाग्दै ७७०४.१९ को बिन्दुमा सीमित बन्यो।  यस्तै जीवन बीमा समूह पनि १६.८ अंकले घट्दै ९४४२.२० को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै...