सेयर बजार


परिसूचकमा वृद्धि सहित झण्डै ५ अर्ब हाराहारीको कारोबार, टर्नओभरमा पुनर्बीमा कम्पनी अगाडि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज निर्जीवन बीमा समूह ३९.१६ अंकले बढ्दै ८८१४ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३३९.३२ अंकको उछाल आएको थियो।  निर्जीवन बीमा समूह बढेपनि आज जीवन बीमा समूहमा भने गिरावट आयो। आज जीवन बीमा समूह २८.९२ अंकले घट्यो। अघिल्लो कारोबार दिन यो समूहमा ७.०३ अंकको...

नेप्से परिसूचक १७ सय बिन्दु पार, निर्जीवन बीमा समूहमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आएको छ । आज निर्जीवन बीमा समूह ३३९.३२ अंकले बढ्दै ८७७४.८४ को उचाईमा पुग्यो । १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो । अघिल्लो कारोबार दिन यो समूहमा १६०.४ अंकको बढोत्तरी आएको थियो ।  निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूहमा समेत बढोत्तरी भएको छ...

युनाइटेड इदी–मर्दीको आईपीओ निष्कासनको मिति परिवर्तन

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको कात्तिक २७ गते निष्कासन हुने भनिएको आईपीओ निष्कासनको मिति परिवर्तन भएको छ। कम्पनीले दोस्रो चरणमा सार्वसाधारणका लागि बिक्री गर्न लागेको ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन मिति सरेको हो।  नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात कम्पनीको आईपीओ...

1663308665norvic-gif.gif

माउन्टेन इनर्जीको आईपीओमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणका लागि आज(कात्तिक २६ गते)बाट आईपीओ जारी गरेको छ।  कम्पनीले आईपीओ निष्कासनको दोस्रो चरण अन्र्तगत सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५...

आईपीओ निष्कासन गर्दै ग्रीन भेन्चर कम्पनी

काठमाण्डौ । ग्रीन भेन्चर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो।  कम्पनीले साधारण सेयर निश्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमीटेडलाई सेयर निश्कासन तथा बिक्री प्रबन्धक...

परिसूचक र कारोबार रकममा उछाल, बीमाका सेयरधनी मालामाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा समूहका सेयरधनी मालामाल भएका छन्। आज जीवन बीमा समूह ४७६.३६ अंकले बढ्दै १०२५१.२२ को उचाईमा पुग्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा भयो।  जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत उछाल आयो। आज निर्जीवन बीमा समूह १६०.४ अंकले...

16454172591200x120.gif

आरएमडीसी लघुवित्तको २० प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले बुक क्लोज(सेयर दाखिला खारेज)मिति तय गरेको छ। संस्थाले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावित लाभांस वितरण र २२ औँ वार्षिक साधारण सभाका लागि बुक क्लोज मिति तय गरेको हो।  संस्थाको  हिजो सोमबार बसेको बैठकले आउँदो मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो।...

परिसूचकमा सामान्य वृद्धि, सर्वाधिक कारोबार सहित नेपाल पुनर्बीमाको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज निर्जीवन बीमा समूह ६५.८५ अंकले बढ्दै ८२७५.१३ को उचाईमा पुगेको छ। अघिल्लो कारोबार दिन यो समूहमा १८.७९ अंकको बढोत्तरी आएको थियो।  निर्जीवन बीमा समूह बढेपनि आज जीवन बीमा समूहमा भने गिरावट आयो। आज यो समूह १७.१९ अंकले घट्दै ९७७४.८७ को बिन्दुमा झर्यो। अघिल्लो...

नेपाल क्लियरिङ हाउसको संस्थापक सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजिको स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेडको लिलामी सेयरमा आवेदन दिन आज अन्तिम अवसर रहेको छ। कम्पनीले गत असोज २० गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर लिलमीमा राखेको थियो। कम्पनीले क्लियरिङ हाउसको २ लाख ९८ हजार ८० कित्ता सेयरको लिलामी खुलाएको थियो।  उक्त...

निर्धन उत्थान लघुवित्तको २५% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। संस्थाले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ३० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।    ...

शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको पाचाँै वार्षिक साधारण सभा आज(कात्तिक २४ गते) आयोजना हुन गईरहेको छ। लाभांस पारितको मुख्य अजेन्डा सहित कम्पनीको साधारण सभा आज बिहान ११ बजेबाट कम्पनीको काठमाण्डौ अनामनगरस्थित कर्पोरेट कार्यालयमा सभा भर्चुअल जुम मिटिङमार्फत सञ्चालन हुन गईरहेको हो।  कम्पनीको गत असोज २८ गते बसेको सञ्चालक समितिको...

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमा समूहमा हरियाली

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा वृद्धि भएको छ। आज जीवन बीमा समूह ८६.९३ अंकले बढ्दै ९७९२.०६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा १.३५ अंकको बढोत्तरी आएको थियो।  जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत वृद्धि आयो। आज निर्जीवन बीमा समूह १८.७९ अंकले बढ्दै ८२०९.२८ को उचाईमा पुग्यो।...

युनिलिभर नेपालले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। लाभांसको पारितको मुख्य अजेन्डासहित कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारण सभा आउँदो मंसिर १६ गतेका लागि डाकेको हो।  कम्पनीले आउँदो मंसिर १६ गते भिडियो कन्फ्रेन्सिङका माध्यमबाट कम्पनीको कर्पोरेट अफिस ९सिटी स्क्वेयर बिल्डिङ० मा सभा गर्ने भएको छ। उक्त साधारण सभाले...

सुखद हुन सकेन बीमा कम्पनीहरुका लागि यो साता, यस्तो रह्यो प्रदर्शन !

काठमाण्डौ । यो साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। समग्रमा भन्नुपर्दा यो साता बीमा कम्पनीहरुका लागि निराशाजनक रह्यो। तेस्रो कारोबार दिन बीमा कम्पनीहरुको परिसूचकमा वृद्धि देखिएको थियो। त्यो दिन निर्जीवन बीमा समूहमा उछाल आएको थियो। तेस्रो कारोबार दिन निर्जीवन बीमा समूह १७६.८६ अंकले बढेको थियो। सेयरको मूल्य बढाएर...

गिरावटका साथ साताको अन्त्य, बीमातर्फ नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुको प्रदर्शन उल्लेख्य हुन सकेन। आज जीवन बीमा समूह १.३५ को झिनो अंकले बढ्दै ९७०५.१३ को उचाइएमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा १२.६७ अंकको गिरावट आएको थियो।  अघिल्लो कारोबार दिनको तुलनामा जीवन बीमा समूहमा सुधार देखिएपनि आज निर्जीवन बीमा समूहमा भने गिरावट आयो। आज निर्जीवन बीमा...