सेयर बजार


शिवम् सिमेन्ट्सद्वारा नगद लाभांस घोषणा

काठमाण्डौ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ।   कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट करसहित २४.२१ प्रतिशत नगद लाभांस प्रदान गर्ने घोषणा गरेको हो। बैठकले सेयरधनीहरुलाई नगद लाभांशका रुपमा प्रतिसेयर २४.२१ प्रतिशतका दरले हुन आउने कुल १ अर्ब ६...

माउन्टेन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडद्वारा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपिओमा आवेदन दिने आज(असोज २९ गते) अन्तिम दिन रहेको छ।  उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि यो आईपीओमा छिटोमा १४ गते र ढिलामा असोज २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। आईपीओमा आवेदन नपरेकाका कारण समयसिमा बढाएर...

नेप्सेमा लगातार गिरावट, पहिलो दिनमै जनरल इन्स्योरेन्समा उछाल

काठमाण्डौ । अघिल्लो कारोबार दिनजस्तै आज बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह ३३.५१ अंकले घट्दै ९४५९ को बिन्दुमा सीमित बन्यो।  यस्तै निर्जीवन बीमा समूह पनि २२.०८ अंकले ओरालो लाग्दै ७७२८.६२ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित सक्यो।...

1663308665norvic-gif.gif

नेपाल फाइनान्सद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्कासन गर्न स्विकृती पाएको १ः१.२५ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ।  कम्पनीले एक सूचना जारी गर्दै हकप्रद सेयर निष्कासनका लागि आउँदो कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय भएको जनाएको हो।  त्यसैले कात्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई...

जनरल इन्स्योरेन्सको नियमित कारोबार सुरु, कति बढ्यो मूल्य ?

काठमाण्डौ ।  प्रिओपनिङ सेसनमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको पहिलो कारोबार भएसँगै आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा कम्पनीको नियमित सेयर कारोबार सुरु भएको छ।  आज स्पेसल प्रिओपनिङ सेसन (बिहान १०ः३० देखि १०ः४५ बजे) यो कम्पनीको सेयर प्रतिकित्ता ३०५ रुपैयाँमा पहिलो कारोबार भएको छ। नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता...

सानिमा बैंकद्वारा गत आर्थिक वर्षका लागि लाभांस प्रस्ताव

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको करसहित कुल १३।६० प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ३।६० प्रतिशत रहेको छ।  बैंकको...

16454172591200x120.gif

सानिमा जनरलको आईपीओ बाँडफाँड शुक्रबारसम्म हुन सक्ने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड शुक्रबार हुने सम्भावना रहेको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्भवत शुक्रबारसम्म हुन सक्ने जनाएको छ। कम्पनीले यसका लागि तयारी समेत गरिरहेको जनाएको छ।  आईपीओ खरिदका लागि परेको ८ लाख...

बीमाको ओरालो यात्रा कायमै, कारोबार रकम पनि खुम्चियो

काठमाण्डौ । बीमा समूहहरुमा केही दिनयताको जारी गिरावटले आज पनि निरन्तरता पायो। आज दुवै जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा गिरावट आयो। आज निर्जीवन बीमा समूह ४८.४१ अंकले घट्दै ७७५०.७० को बिन्दुमा सीमित बन्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा देखियो।  त्यस्तै जीवन बीमा समूह पनि ३८.९४ अंकले घट्दै...

आज जनरल इन्स्योरेन्सको नियमित सेयर कारोबार नहुने

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको नियमित सेयर कारोबार आज नहुने भएको छ । कम्पनीको आज मंगलबार प्रिओपनिङ सेसनमा पहिलो कारोबार हुन नसकेका कारण नियमित कारोबार नहुने भएको हो ।  आज स्पेसल प्रिओपन सेसन ९१०ः३० देखि १०ः४५० मा पहिलो कारोबार १० कित्ता नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता १०१,७६ देखि ३०५.२८ रुपैयाँमा कारोबार...

युनाईटेड इन्स्योरेन्सले लाभांस वितरण नगर्ने

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले अघिल्लो आर्थिक वर्षका लागि लाभांस वितरण नगर्ने भएको छ। कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरण नगर्ने निर्णय गरेको हो।  यसका साथै उक्त बैठकले २०७५/७६ को बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको...

जनरल इन्स्योरेन्सको सेयर कारोबार आजदेखि

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर कारोबार आज (मंगलबार) देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच हिजो सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै आजदेखि सेयर कारोबारमा आउने भएको हो। जनरल इन्स्योरेन्सलाई नेप्सेले जीआईसी कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता १०१.७६...

हाईड्रोबाट लगानीकर्ता विकास बैंकमा सिफ्ट, बीमामा गिरावट जारी

काठमाण्डौ । लगानीकर्ताहरु विकास बैंकतर्फ लाग्दा आज बीमा लगायतका अन्य समूहमा खासै वृद्धि देखिएन। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव पर्दा बीमा समूहरुको परिसूचकमा गिरावट देखिदै आइरहेको छ। आम मानिसको आम्दानीमा महामारीका कारण प्रभाव परेकाले नयाँ...

जनरल इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर कारोबार भोलि(मंगलबार) देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच आज सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै भालिबाट सेयर कारोबारमा आउने भएको हो। कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका १ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको...

नेप्सेमा लगातार दुईदिन दोहोरो अंकको गिरावट, यस्तो रह्यो बीमाको प्रर्दशन !

काठमाण्डौ । गत साता गिरावटका साथ कारोबार दिनको अन्त्य गरेका बीमा समूहहरुले यो साताको सुरुवता पनि गिरावटका साथ गरेका छन्। आज साताको पहिलो कारोबार दिन जीवन बीमा र निर्जीवन बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव...

हिमालयन बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ।  बैंकको ८५ लाख २० हजार २५५.८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। यो १० प्रतिशत बोनस सेयर आर्थिक वर्ष २०७५÷७६ मा लाभांसको रुपमा वितरण गरिएको थियो। बैंकले सोहि आर्थिक वर्षका लागि १२ प्रतिशत नगद लाभांस समेत वितरण गरेको...