mandakini hydropower ltd

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन खुला

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज(असार १ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिका वडा न.२,३,४ र ६(साविक सार्दिखोला गाविस घाचोक गाविस,लाहाचोक गाविस र धिताल गाविसका बासिन्दाहरुका लागि रु.१०० अंकित दरका ५ लाख ८८ हजार ०३७ कित्ता आईपीओ निष्कासन गरेको हो ...

मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले १७ करोड ६४ लाख १११ कित्ता आईपीओ निष्कासन गर्नका लागि बिओके क्यापिटललाई आईपीओ बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  यस सम्बन्धमा आज मन्दाकिनी हाइड्रोपावर र बीओके क्यापिटलबीच सम्झौता भएको...