rapti hydro and general construction ltd

राप्ती हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज(जेठ २४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेको हो । यो आईपीओ...

राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने,कस–कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न...

राप्ती हाइड्रोद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत भदौ ८ गते आवेदन दिएको हो ।  कम्पनीले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँको रु.१०० अंकित दरका २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो...

1663308665norvic-gif.gif

आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित राप्ती हाइड्रोले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी जेठ ११ गते मंगलबारका दिन त्रिपुरेश्वरमा रहेको आफ्नो केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय...