काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीलाई जेठ ९ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि कम्पनी र क्यापिटलबिच सम्झौता भएको हो । सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र क्यापिटलको तर्फबाट...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।
कम्पनीको आईपीओ आज(जेठ ९ गते)धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो।
प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ९ हजार २५९ आवेदकबाट २ करोड १३ लाख ९४ हजार ६३० कित्ताका लागि आवेदन परेको थियो । कुल आवेदनमध्ये १८ लाख ५ हजार ४४०...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २८ गतेदेखि आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको छ ।
निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आज(वैशाख २८ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आगामी वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि निष्कासन गरेको ७ लाख कित्ता सेयर बाँडफाँड गरेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा क्षेत्रका वासिन्दाका लागि गत चैत २७ गतेदेखि वैशाख ११...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि गत चैत २७ गतेदेखि निष्कासन गरेको ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । जुन कम्पनीको जारी पूँजी ७० करोड रुपैयाँको...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आज(चैत २७ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओ निष्कासन गरेको हो । जुन कम्पनीको जारी पूँजी ७० करोड रुपैयाँको १० प्रतिशत हुन आउँछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आगामी चैत २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले एक हाइड्रो र एक लघुवित्त कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले रिभर फल्स पावर लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
रिभर फल्सले ३४ लाख ३० हजार कित्ता र सीवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनका...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर कम्पनी लिमिटेड रहेका छन् ।
उपकार लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका २ लाख ६६ हजार २५०...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ३४ करोड ३० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले रु.१०० अंकित दरका ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
नियुक्तिसम्बन्धी...