निर्जीवन बीमा


आइएमई जनरलद्वारा हकप्रदबापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले सञ्चालकलगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान गरेको हो ।  सर्वसाधारण सेयरधनीहरुका लागि हकप्रद सेयर आवेदन खुला गर्नुपूर्व सञ्चालकलगायत आधारभूत सेयरधनीहरु (चुक्तापुँजीको १ प्रतिशत र सोभन्दा...

दुई बीमा कम्पनीले पाए हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुईवटा बीमा कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएका छन् । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट माघ ६गते हकप्रद निष्कासनको अनुमति पाएका हुन् ।  सेबोनले आइएमई जनरल इन्स्योरेन्सलाई १०ः४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद...

हिमालयन जनरल इन्स्योरेन्सको सीईओको करार संशोधन

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ सुशील बज्राचार्यको करार अवधि संशोधन गरिएको छ । कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकको निणर्यअनुसार कम्पनी र सीईओ बज्राचार्यबीचको करार अवधि संशोधन गरिएको हो ।  आपसी सहमतिमा गरिएको संशोधनअनुसार करारको अवधि २०७८ माघ मसान्तसम्म कायम गरिएको छ ।  बज्राचार्य...

1663308665norvic-gif.gif

प्रिमियर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(माघ ४ गते)अन्तिम दिन रहेको् छ । कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(माघ ५ गते)बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।  प्रिमियर इन्स्योरेन्सले...

प्रिमियर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने भोलि(माघ ४ गते)अन्तिम दिन रहेको् छ । कम्पनीले लाभांस वितरण प्रयोजनका लागि माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकाले भोलिसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।  प्रिमियर इन्स्योरेन्सले...

नेको इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको कुल १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांश वितरणको...

16454172591200x120.gif

अजोड इन्स्योरेन्सद्वारा पर्वतको धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले पर्वतको जलजला गाउँपालिकास्थित धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ।  यही पुस २८ र २९ गते दुई दिन कार्यक्रम भएको थियो। जलजला गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष टुंगनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सको पर्वत शाखाका प्रमुख विक्रम...

लुम्बिनी जनरल इन्स्योरेन्सको ‘कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम’ सम्पन्न

काठमाण्डौ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खाँदबारीमा तीनदिने ‘कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम’ सम्पन्न गरेको छ। तालिममा २६ जना प्रशिक्षार्थीको सहभागिता थियो। बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थि...

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार आज कम्पनीको चौथो वार्षिक साधारण जुम एपमार्फत सञ्चालन हुन लागेको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी परित गरिनेछ । यस्तै लेखापरीक्षकको...

आइएमई जनरलको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले यही पुस २५ गतेदेखि पुस २८ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताका रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिका लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।  कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम तालिम सञ्चालन गरेको हो।...

अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले गत पुस २५ देखि आज पुस २७ गतेसम्म कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको हो ।  कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्बत शाखा प्रमुख बिक्रम ढुंगाना र प्रशिक्षण भने बीमा...

सानिमा जनरलको वार्षिक साधारण सभा जुम एपमार्फत मात्रै सञ्चालन गरिने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा विद्युतीय माध्यम जुम एपमार्फत मात्रै सञ्चालन गरिने भएको छ । कोरोना संक्रमण बढ्न थालेसँगै नेपाल सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने व्यवस्था गरेकाले कम्पनीले वार्षिक साधारण सभा जुम एपमार्फत मात्रै सञ्चालन गर्ने निर्णय गरेको हो ।  यसअघि कम्पनीले पुस ३०...

बीमा समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांसमा रोक लगाउने तयारी

काठमाण्डौ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांस वितरणमा रोक लगाउने तयारी गरेको छ । समितिले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट निर्जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजन बाहेक नगद लाभांस वितरणमा रोक लगाउने तयारी गरेको हो ।  निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी गर्न नसकिरहेको अवस्था र पुँजी वृद्धि...

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको...

शिखर इन्स्योरेन्स ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१ बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट शिखर इन्स्योरेन्स सम्मानित भएको हो । कम्पनी जीवन तथा निर्जीवन विधातर्फ...