निर्जीवन बीमा


प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज (माघ २१ गते) काठमाण्डौ नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत सभा सम्पन्न भएको हो।  उक्त सभामा कम्पनीद्वारा प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ नगद लाभांस गरी कुल...

शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा निष्कासन गर्न लागिएको ३० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १५५०.७७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता...

हकप्रद निष्कासनका लागि आइएमई जनरल इन्स्योरेन्सद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी फागुन १ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ माघ २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने कम्पनीले जनाएको...

1663308665norvic-gif.gif

सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...

शिखर इन्स्योरेन्सको हकप्रद सेयरका लागि योग्य हुने आज अन्तिम दिन

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज.(माघ २० गत)अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि माघ २१ गते बुक क्लोज मिति तोकेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।   कम्पनीले १०ः३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन...

आइएमई जनरल इन्स्योरेन्स २२ औँ वर्षमा प्रवेश

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ।  कम्पनीले वि.स. २०५७ साल माघ १९ गते बीमा व्यवसायको थालनी गरी बीमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पहुँच पुर्याउँदै आईरहेको छ ।  आजभन्दा २१...

16454172591200x120.gif

शिखर इन्स्योरेन्सको हकप्रदका लागि योग्य हुने भोलि अन्तिम अवसर

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने भोलि(माघ २० गत)अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि माघ २१ गते बुक क्लोज मिति तोकेकाले भोलिसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  कम्पनीले हकप्रद निष्कासनका लागि आगामी माघ २१ गते एक दिनका लागि सेयरधनी...

नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको नेपाल लाइफको ५० हजार कित्ता संस्थापक सेयर आज(माघ १९ गतेदेखि)लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलकबोल आवेदन दिन सक्नेछन् । संस्थापकहरुबाट सेयर खरिद नभएमा...

आईएमई जनरल इन्स्योरेन्समा रहेको सेयर बिक्री गर्न हाथवेलाई अनुमति

काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले आईएमई जनरल इन्स्योरेन्समा रहेको संस्थापक सेयर बिक्री गर्ने अनुमति पाएको छ।  बीमा समितिले हाथवे इन्भेस्टमेन्टको नाममा आईएमई जनरल इन्स्योरेन्सको संस्थापक सेयर बेच्ने अनुमति दिएको हो। हाथवेले संस्थापक सेयर बिक्रीका लागि पत्राचार गरेसँगै आईएमई जनरल इन्स्योरेन्सको गत पुस २५ मा बसेको सञ्चालक...

अजोड इन्स्योरेन्सद्वारा रु.२२.७७ करोड बीमाशुल्क आर्जन,मुनाफा १३.९०%ले बढ्यो

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.१४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन २० करोड ८६ लाख ५८ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १३ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन ६ गते शुक्रबारका दिन काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा भर्चुअल माध्यम जुम एपमार्फत सभा...

एनएलजी इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०। ५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित...

हकप्रद निष्कासनका लागि शिखर इन्स्योरेन्सद्वारा बुक क्लोजको मिति तय

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी माघ २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ माघ २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले १०ः३...

शिखर इन्स्योरेन्सद्वारा हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका सञ्चालक लगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान गरेको हो ।  कम्पनीले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४,को निर्देशन न.१२ बमोजिम सञ्चालक लगायतका आधारभूत...

सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकि छन् । कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त श्रेष्ठले माघ १० गते पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ ।  ...