weekly report

यो साता एउटा बाहेक अन्य सबै बीमा कम्पनीको सेयरमूल्यमा गिरावट, कुनको मूल्य कति घट्यो ?

काठमाण्डौ । यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कोरोबार भएका सबैजसो बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कोरोबार भएका सबैजसो जीवन र निर्जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट आएको हो।  यो साता एउटा जीवन बीमा कम्पनीबाहेक अन्य सबै  जीवन बीमा कम्पनीको सेयरमूल्यमा उछाल...

निषेधाज्ञाबीच यो साता अधिकांस बीमा कम्पनीको सेयरमूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?

काठमाण्डौ । यो साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा बढोत्तरी आएको छ। कोरोना संक्रमणका कारण देशमा निषेधाज्ञा जारी भएपनि तेस्रो त्रैमासिक रिपाटअनुसार अधिकांस बीमा कम्पनीहरुको व्यवसाय र मुनाफामा सुधार देखिएका कारण बीमा कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखिएको हो।  यो साता दुुईवटा जीवन बीमा कम्पनीबाहेक अन्य सबै जीवन बीमा...

यो साता बीमा कम्पनीका लगानीकर्ता मालामाल, कुनको प्रदर्शन कस्तो ?

काठमाण्डौ । यो साता लगभग सबै जसो बीमा कम्पनीहरुको सेयरमूल्यमा बढोत्तरी आएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कोरोबार भएका अधिकांस जीवन र निर्जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा यो एक साताको अवधिमा वृद्धि भएको हो।  यो साता दुईवटा जीवन बीमा कम्पनीहरुबाट अन्य सबै  जीवन बीमा कम्पनीको सेयरमूल्यमा उछाल आयो। जीवन बीमातर्फ एक साताको...

1663308665norvic-gif.gif

सेयर बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको प्रदर्शन ?

काठमाण्डौ । यो साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार भएका अधिकांस जीवन बीमा र निर्जीवन बीमा समूहका कम्पनीहरुको सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट आएको हो।  यो साता दुईवटा जीवन बीमा कम्पनीको सेयरमूल्यमा मात्रै बढोत्तरी आयो। जीवन बीमातर्पmए एक साताको अवधिमा नेपाल लाइफ...

एक साताको अवधिमा कति बीमा कम्पनी कमाए कतिले गुमाए ? यस्तो छ अवस्था

काठमाण्डौ । यो साता बीमा कम्पनीहरुका लागि सुखद हुन सकेन। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार भएका सबै जसो बीमा कम्पनीहरुकोे सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट आयो। लगानीकर्ता मुनाफा सुरक्षित गर्न तर्फ लाग्दा बिक्री चाप बढ्न गई बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको हो। अल्पकालिन लगानीकर्ता हाबी रहेको बजारमा लगानी सुरक्षित...

परिसूचकले ऐतिहासिक छलाङ मारेको साता कस्तो रह्यो बीमा कम्पनीहरुको प्रर्दशन ?

काठमाण्डौ । नेप्से परिसूचकले अहिलेसम्मकै उच्च बिन्दु हासिल गरेको योे साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। यो साता एउटा मात्रै जीवन बीमा कम्पनीको सेयरमूल्यमा बढोत्तरी आयो। एक साताको अवधिमा जीवन बीमातर्फ यो साता रिलायन्स लाइफ इन्स्यारेन्सको सेयरमूल्य १ रुपैयाँले बढ्यो। यो कम्पनी बाहेक अन्य सबै जीवन बीमा कम्पनीको...

16454172591200x120.gif

सुखद हुन सकेन बीमा कम्पनीहरुका लागि यो साता, यस्तो रह्यो प्रदर्शन !

काठमाण्डौ । यो साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। समग्रमा भन्नुपर्दा यो साता बीमा कम्पनीहरुका लागि निराशाजनक रह्यो। तेस्रो कारोबार दिन बीमा कम्पनीहरुको परिसूचकमा वृद्धि देखिएको थियो। त्यो दिन निर्जीवन बीमा समूहमा उछाल आएको थियो। तेस्रो कारोबार दिन निर्जीवन बीमा समूह १७६.८६ अंकले बढेको थियो। सेयरको मूल्य बढाएर...

यो साता पनि थामिएन बीमाको पहिरो, यस्ता छन् कारण !

काठमाण्डौ । बीमा कम्पनीहरुको सेयरमूल्यमा यो साता पनि सुधार आएन। गत साता जस्तै यो साता पनि बीमा कम्पनीका लगानीकर्ताका लागि निराशाजनक रह्यो। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव पर्दा बीमा समूहरुको परिसूचकमा गिरावट देखिदै आइरहेको छ। आम मानिसको...

सबै बीमा कम्पनीले गुमाएको निरश साता

काठमाण्डौ । यो साता बीमा कम्पनीहको सेयरमूल्यमा पहिरो गएको छ। लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा सबै बीमा कम्पनीहरको सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट देखिएको हो। लगानीकर्ताहरु सेयर बेचेर हाइड्रोमा लगानी गर्न लागेकाले यसको दवाव बीमा कम्पनीको सेयरमूल्यमा देखियो।  यो एक साताको अवधिमा कुनै पनि बीमा कम्पनीको...

यो साता बीमा कम्पनीहरुको उत्कृष्ठ पुनरागमन, निर्जीवन बीमाका लगानीकर्ता मालामाल

काठमाण्डौ । अघिल्लो दुई साताको खराब प्रदर्शनलाई सुधार्दै यो साता बीमा कम्पनीहरुले उत्कृष्ठ पुनरागमन गरेका छन्। धितोपत्र दोस्रो बजारमा यो साता बीमा कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखियो। यो एक साताको अवधिमा निर्जीवन बीमा समूहका सबै कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो भने जीवन बीमा समूहका ५ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि ...

बीमा कम्पनीका लागि निरश साता, एउटा बाहेक सबैको मूल्यमा गिरावट

काठमाण्डौ । यो साता बीमा कम्पनीहरुको लागि बिर्सनलायक रह्यो। धितोपत्र दोस्रो बजारमा गत साता जस्तै यो साता पनि बीमा कम्पनीहरुको प्रदर्शन खराब रह्यो। यो साता जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका सबैजसो कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो। बीमाका लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा बीमा कम्पनीहरुको बिक्री चाप बढ्न गई...

यो साता अधिकांश जीवन र निर्जीवन बीमा कम्पनीको खराब प्रदर्शन, रिलायन्स र हिमालयनका लगानीकर्ताले मात्र कमाए

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आइरहेका बीमा कम्पनीहरुको यो साता भने प्रदर्शन खराब देखिएको छ । यो साता जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका अधिकांश कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो ।  यो साता जीवन बीमा कम्पनीहरुतर्फ एउटामात्रै कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो । जीवन बीमा कम्पनीहरुमध्ये...