सेयर बजार


बीमा समूहमा पहिरो, बजारमा हल्का करेक्सन

काठमाण्डौ। साताको दोस्रो कारोबार दिन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। अघिल्लो दिन जस्तै यो दिन पनि जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा रातो पोतियो। आज जीवन बीमा कम्पनीको परिसूचक ६७.८५ अंकले ओरालो लाग्दै ९७५५.८५ को बिन्दुमा सिमित बन्यो।  त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ५४.९८ अंकले घट्दै ८०२२.३८ को बिन्दुमा...

एनएमबी म्युचुअल फन्डअन्तर्गत सन्चालित दुई म्युचुअल फन्डद्वारा लाभांस घोषणा

काठमाण्डौ । एनएमबी म्युचुुअल फन्डअन्र्तत सन्चालित दुुईवटा म्युचुुअल फन्डले लाभांस घोषणा गरेका छन्। फन्डअन्र्तगत सन्चालिन एनएमबी हाइब्रिड फन्ड एल १ र एनएमबी ५० का इकाइधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरिएको हो।  एनएमबी क्यापिटलको हिजो बसेको सन्चालक समितिको बैठकले लाभांस प्रदान गर्ने निर्णय गरेको ह...

गुराँस लाइफले अवितरित हकप्रद सेयर लिलामीमा राख्दै

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले यहि असोज १३ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको हो।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत...

1663308665norvic-gif.gif

बीमाका लगानीकर्ता मुनाफा सुरक्षित गर्दै, बैंक चम्किँदै

काठमाण्डौ । साताको पहिलो कारोबार दिन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो । यो दिन जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा रातो पोतियो । आज जीवन बीमा कम्पनीको परिसूचक ५६.२६ अंकले घट्दै ९८२३.६९ को बिन्दुमा सिमित बन्यो ।  त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ७०.११ अंकले घट्दै ८०७७.३६ को बिन्दुमा झर्यो ।  आज सबैभन्दा धेरै...

कारोबार सुरु भएको ४ मिनेटमा नै लिवर्टीको सेयरमूल्यमा सर्किट

काठमाण्डौ । आजबाट कारोबारमा आएको लिविर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।  कारोबार सुरु भएको ४ मिनेटमा नै कम्पनीको सेयरमूल्यमा सर्किट लागेको हो । ३०० रुपैयाँका साथ कारोकारको थालनी गरेको कम्पनीको सेयरमूल्य ३० रुपैयाँ अर्थात १० प्रतिशतको हाराहारीमा बढेको हो ।  नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान...

प्रिमियर इन्स्योरेन्सको सीआईटीमा रहेको संस्थापक सेयर खरीद गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले लिलामीमा राखेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले गत भदौ २८ गतेदेखि नागरिक लगानी कोष(सिआईटी)मा रहेको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।  लिलामीमा राखिएको सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आज (असोज ४ गते) बैंकिङ...

16454172591200x120.gif

लिवर्टी इनर्जीको सेयर कारोबार आजबाट हुने

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर कारोबार आज (आइतबार)बाट हुने भएको छ ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) र लिवर्टी इनर्जीबीच गत शुक्रबार सूचिकरण सम्झौता भएको थियो । सम्झौता भएसँगै नेप्सेमा आजबाट कम्पनीको सेयर कारोबार हुन गईरहेको हो ।  नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो...

यो साता अधिकांश जीवन र निर्जीवन बीमा कम्पनीको खराब प्रदर्शन, रिलायन्स र हिमालयनका लगानीकर्ताले मात्र कमाए

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आइरहेका बीमा कम्पनीहरुको यो साता भने प्रदर्शन खराब देखिएको छ । यो साता जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका अधिकांश कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो ।  यो साता जीवन बीमा कम्पनीहरुतर्फ एउटामात्रै कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो । जीवन बीमा कम्पनीहरुमध्ये...

लिवर्टी इनर्जीको सेयर कारोबार आइतबारबाट, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर कारोबारको थालनी आगामी आइतबारबाट हुने भएको छ ।  नेपाल स्टक एक्सेन्ज लिमिटेड(नेप्से) र लिबर्टी इनर्जीबीच आज शुक्रबार सूचिकरण सम्झौता भएसँगै कम्पनीको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा आइतबारबाट हुने भएको हो ।  नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति...

एनआईसी एसियाको स्वामित्वमा रहेको सूर्या लाइफको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आज(शुक्रबार)देखि आफ्नो स्वामित्वमा रहेको सूूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले सूर्या लाइफको आफ्नो स्वामित्वमा रहेको ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  इच्छुक लगानीकर्ताले असोज ९ गतेसम्ममा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्...

जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई असोज ११ गतेबाट आईपीओ जारी गर्दै

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ असोज ११ गतेदेखि निष्कासन हुने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल सेयर संख्यामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका...

जनजीवन सामान्य बन्न थालेसँगै बजारमा हरियाली, रिलायन्समा उछाल कायमै

काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज जीवन बीमा समूहको परिसूचकमा वृद्धि आयो भने निर्जीवन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक ४९.८८ अंकले बढ्दै ९८७९.९६ को उचाईमा पुग्यो।  त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक ०.४१ को झिनो अंकले घट्दै ८१४७.४८ बिन्दुमा झर्यो। अघिल्लो कारोबार दिन यो समूहको परिसूचक ४२.३७...

आशा लघुवित्तद्वारा बोनस सेयर र नगद लाभांस प्रस्ताव

काठमाण्डौ । आशा लघुुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरु लाभांस प्रस्ताव गरेको छ ।  संस्थाको गत भदौ ३१ गते बसेको सञ्चालक समितिको ७८ औँ बैठकले यस्तो निर्णय गरेको हो । निणर्य अनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.७८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरिएको छ ।  प्रस्तावित लाभांस...

रिलायन्सको सेयरमूल्यमा दिनहु सर्किट, टर्नओभरमा पुनर्बीमाको दबदबा

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा वृद्धि आयो । आज जीवन बीमा समूहको परिसूचक ७२.१४ अंकले बढ्दै ९८३०.०७ बिन्दुको उचाईमा पुग्यो ।  त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ४२.३७ अंकले अघि बढ्दै ८१४७.८८ बिन्दुको उचाईमा पुग्यो । अघिल्लो कारोबार दिन घटेको निर्जीवन बीमा समूहको परिसूचकमा आज भने...

माउन्टेन इनर्जीको स्थगित आईपीओ बिक्री पुनः खुला

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आयोजना प्रभावित क्षेत्रका लागि स्थगित आईपीओ आजबाट (भदौ ३१)फेरी बिक्री खुला गरिएको छ ।  यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर त्यही बेला देशका अधिकांश स्थानहरुमा बाढीपहिरो कारण भयावह अवस्था सिर्जना भएकोले प्रभावित...