सेयर बजार


बजारमा निरन्तर वृद्धि, बीमा कम्पनीका लगानीकर्ता मालामाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन्। आज बीमा कम्पनीको परिसूचकमा उछाल आयो। आज १२ वटा समूहको परिसूचकमध्य सबैभन्दा बढी वृद्धि निर्जीवन बीमा कम्पनीको परिसूचकमा आयो। यो दिन निर्जीवन बीमा कम्पनीको परिसूचक २९९.२ अंकले बढेर ८०३५.३६ को उचाईमा पुगन सफल बन्यो।  त्यस्तै जीवन बीमा कम्पनीको...

वोमी लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।  संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजिको १० प्रतिशतले हुन आउने २ लाख ५२...

नागबेली लघुवित्तको २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नागबेली लघुवित्त वित्तिय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।  संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको ४ लाख ३५ हजार ९६६.७० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजिको २६ प्रतिशतले हुन आउने ४...

1663308665norvic-gif.gif

स्वदेशी लघुवित्तका लगानीकर्ताको हात खाली हुने, लाभांस वितरण नगर्ने प्रस्ताव

काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान नगर्ने भएको छ। थाले गत आर्थिक वर्ष(२०७६/७७) का लागि लाभांस वितरण नगर्ने भएको हो।  हिजो बसेको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो।  संस्थाले गत आर्थिक वर्षको वासलात, आम्दानी...

नेप्से कारोबार केहि समयका लागि स्थगित

काठमाण्डौ। धितोपत्र दोस्रो बजार(नेप्से) आज केहि समयका लागि स्थगित भएको छ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल केही समयका लागि कारोबार स्थगित गरिएको छ।  कारोबार प्रणालीमा भएको उक्त समस्या समाधानका लागि नेप्से प्रयासरत रहेको उल्लेख गर्दै यसबाट पर्न...

बजारमा १३.०५ अंकको वृद्धि, बीमा परिसूचकमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा कम्पनीहरुको परिसूचकमा उछाल आयो। १२ वटा समूहको परिसूचकमध्य आज सबैभन्दा धेरै वृद्धि बीमा कम्पनीको परिसूचकमा भयो। यो दिन जीवन बीमा कम्पनीको परिसूचक १६६.७७ अंकले बढ्दै ९३३१.५२ को उचाईमा पुग्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि २६१.८१ अंकले बढेर ७७३६.१७ बिन्दुको उचाईमा पुग्यो।  आज...

16454172591200x120.gif

एनआरएन लघुवित्तले एफपिओ निष्कासन गर्ने, प्रति कित्ता मूल्य कति ?

काठमाण्डौ। एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ।    संस्थाका सीईओ इन्द्रकुमार शाहले केहि समय पश्चात आयोजना हुन गइरहेको संस्थाको वार्षिक साधारण सभाबाट पारित गराएर एफपीओ निष्कासन गरिने बताए। उनले गत भदौ २० गते तय गरिएको वार्षिक साधारणसभा, कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका...

सपोर्ट लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सयेर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ।  संस्थाले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई जारी गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  सपोर्ट लघुवित्तले अघिल्लो वर्षको मुनाफाबाट चुक्तापुँजी १० प्रतिशतले हुन आउने रकमबराबरको बोनस सेयर...

लयमा फर्कियो बजार, बीमा कम्पनीको परिसूचकमा पनि देखियो वृद्धि

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा कम्पनीहरुको परिसूचकमा हरियालि छायो। आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा बढोत्तरी आयो। यो दिन जीवन बीमा कम्पनीको परिसूचक ४८.५९ अंकले बढ्दै ९१६४.७४ को उचाईमा पुग्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ७३.४३ अंकले बढेर ७४७४.३६ बिन्दुको उचाईमा पुगन सफल बन्यो।  आज...

सिभिल लघुवित्तको ५%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) मा सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको ५ प्रतिशत बोनस सेयर सूचिकृत भएको छ।  कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई प्रदान गरेको ५७ हजार ५७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।  संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ५...

धितोपत्र दोस्रो बजारमा रिलायन्स लाइफको कारोबार सुरु, खरीद चाप धेरै, बिक्रीतर्फ शून्य अर्डर

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ।  आज स्पेसल प्रिओपन सेसन (बिहान १०.३० देखि १०.४) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र रही प्रतिकित्ता रु। ३२२ मा ५० कित्ता किनबेच भएको छ।   कारोबार थालनी भएसंगै कम्पनीको सेयर खरीद गर्ने लगानीकर्ताको चाप अत्यधिक देपिखएको...

नेप्सेमा गिरावट जारी, धेरै कारोबार गर्नेमा बीमा कम्पनीहरुकोे दबदबा

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज धितोपत्र दोस्रो बजारमा बीमा कम्पनीहरुको परिसूचकमा गिरावट आयो। यो दिन जीवन बीमा र निर्जीवन बीमा कम्पनी दुवैको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक ९२.५४ अंकले घट्दै ९११६.१५ अंकको बिन्दुमा सिमित बन्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचकमा पनि ४६.७६ अंकको गिरावट आयो। यो...

नेप्सेमा लगातार दुई दिन गिरावट, बीमा कम्पनीहरुको यस्तो रह्यो प्रर्दशन !

काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिन सुधार देखिएको बीमा कम्पनीहरुको परिसूचकमा आज भने गिरावट देखिएको छ। आज बीमा र निर्जीवन बीमा कम्पनीहरु दुवैको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक २६.३३ अंकले घट्दै ९२०८.६९ मा सिमित भयो। त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि २५.६१ ऋंकले घट्दै ७४४४.६८ बिन्दुमा सिमित बन्यो। यो दिन...

मुनाफा सुरक्षित गर्न लाग्दा नेप्सेमा झिनो गिरावट, बीमा परिसूचकमा भने पुनरागमन

काठमाण्डौ । अघिल्लो दिनको प्रर्दशनमा सुधार गर्दे नेप्सेमा आज बीमा कम्पनीहरुले पुनरागमन गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक १५.३२ अंकले वृद्धि हुदै ९२३५.०३ को उचाईमा पुग्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ६७.३४ अंकले अघि बढ्दै ७४७०.२८ बिन्दुको उचाईमा...

बजारमा निरन्तर उछाल, बीमा कम्पनीहरुको निराशाजनक प्रदर्शन

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज बीमा कम्पनीहरुको प्रर्दशन निराशाजनक रह्यो। बजारमा उछाल आएको दिन आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको परिसूचकमा भने गिरावट देखियो। आज जीवन बीमा कम्पनीको परिसूचकमा ८८.६८ अंकले घट्दै ९२१९.७१ के बिन्दुमा सिमित बन्यो।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि १२५.८९ अंकले घट्दै ७४०२.९४ को...