सेयर बजार


सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै अरुण भ्यालि, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।  कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट १ बराबर १ अनुपातको कुल ९९ करोड ८३ लाख रुपैयाँ बराबरको...

एनआरएन लघुवित्तले निर्धारण गर्यो बुक क्लोजको मिति

काठमाण्डौ । एनआरएन लघुवित्तले विशेष साधारणसभा प्रयोजनार्थका लागि शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज)को मिति निर्धारण गरेको छ।  विशेष साधारणसभाका लागि संस्थाले आगामी असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यससँगै अब असोज १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै उक्त विशेष सभामा भाग लिन पाउनेछन्।  सभामा एफपीओ निष्कासन र...

युनाइटेड इदी–मर्दीको स्थगित आईपीओमा आजबाट आवेदन खुला

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित आईपीओ निष्कासन तथा बिक्री आज असोज ७ गतेबाट पुनः खुला गरिएको छ।  यसअघि कम्पनीले कोरोना महामारीका कारण उत्पन्न प्रतिकुुल परिस्थितका कारण अर्काे सूचना जारी नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरेको जनाएको थियो।  कम्पनीले गत २०७६ चैत १० गते आयोजना...

1663308665norvic-gif.gif

समाज लघुवित्त मर्जरमा जाँदै, तत्काल कारोबारमा नआउने

काठमाण्डौ । केहि समयअघि मात्रै आईपीओ जारी गरी धितोपत्र दोस्रो बजारमा कारोबारको पर्खाइमा रहेको समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन्।  यि दुवै लघुवित्तबीच हिजो सोमबार आपसमा गाभिने सहमति बनेको थियो। समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंगवामा रहेको छ भने स्वस्तिक लघुवित्तको केन्द्रीय...

लाभांश नपाउने भएपछि शिखर इन्स्योरेन्सको सेयर फालाफाल, बजारमा आज पनि करेक्सन

काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आर्थिक २०७५÷७६ को मुनाफाबाट लाभांस नदिने घोषणाको प्रभाव कम्पनीको सेयरमूल्यमा देखिएको छ। लाभांस नपाउने भएपछि आज लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियोबाट शिखर इन्स्योरेन्सको सेयर धमाधम बिक्री गरे। जसका कारण आज यो कम्पनीको कारोबार अत्यधिक भएको छ। आज यो कम्पनीको ३१ करोड...

समृद्धि फाइनान्सको हकप्रद सेयर निष्कासन हुँदै

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यहि असोज १६ गते २०० प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्न लागेको हो।  कम्पनीले चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ अनुपातले हुन आउने हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले रु। १०० अंकित दरका ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन...

16454172591200x120.gif

बीमा समूहमा पहिरो, बजारमा हल्का करेक्सन

काठमाण्डौ। साताको दोस्रो कारोबार दिन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। अघिल्लो दिन जस्तै यो दिन पनि जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा रातो पोतियो। आज जीवन बीमा कम्पनीको परिसूचक ६७.८५ अंकले ओरालो लाग्दै ९७५५.८५ को बिन्दुमा सिमित बन्यो।  त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ५४.९८ अंकले घट्दै ८०२२.३८ को बिन्दुमा...

एनएमबी म्युचुअल फन्डअन्तर्गत सन्चालित दुई म्युचुअल फन्डद्वारा लाभांस घोषणा

काठमाण्डौ । एनएमबी म्युचुुअल फन्डअन्र्तत सन्चालित दुुईवटा म्युचुुअल फन्डले लाभांस घोषणा गरेका छन्। फन्डअन्र्तगत सन्चालिन एनएमबी हाइब्रिड फन्ड एल १ र एनएमबी ५० का इकाइधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरिएको हो।  एनएमबी क्यापिटलको हिजो बसेको सन्चालक समितिको बैठकले लाभांस प्रदान गर्ने निर्णय गरेको ह...

गुराँस लाइफले अवितरित हकप्रद सेयर लिलामीमा राख्दै

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले यहि असोज १३ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको हो।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत...

बीमाका लगानीकर्ता मुनाफा सुरक्षित गर्दै, बैंक चम्किँदै

काठमाण्डौ । साताको पहिलो कारोबार दिन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो । यो दिन जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा रातो पोतियो । आज जीवन बीमा कम्पनीको परिसूचक ५६.२६ अंकले घट्दै ९८२३.६९ को बिन्दुमा सिमित बन्यो ।  त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ७०.११ अंकले घट्दै ८०७७.३६ को बिन्दुमा झर्यो ।  आज सबैभन्दा धेरै...

कारोबार सुरु भएको ४ मिनेटमा नै लिवर्टीको सेयरमूल्यमा सर्किट

काठमाण्डौ । आजबाट कारोबारमा आएको लिविर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।  कारोबार सुरु भएको ४ मिनेटमा नै कम्पनीको सेयरमूल्यमा सर्किट लागेको हो । ३०० रुपैयाँका साथ कारोकारको थालनी गरेको कम्पनीको सेयरमूल्य ३० रुपैयाँ अर्थात १० प्रतिशतको हाराहारीमा बढेको हो ।  नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान...

प्रिमियर इन्स्योरेन्सको सीआईटीमा रहेको संस्थापक सेयर खरीद गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले लिलामीमा राखेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले गत भदौ २८ गतेदेखि नागरिक लगानी कोष(सिआईटी)मा रहेको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।  लिलामीमा राखिएको सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आज (असोज ४ गते) बैंकिङ...

लिवर्टी इनर्जीको सेयर कारोबार आजबाट हुने

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर कारोबार आज (आइतबार)बाट हुने भएको छ ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) र लिवर्टी इनर्जीबीच गत शुक्रबार सूचिकरण सम्झौता भएको थियो । सम्झौता भएसँगै नेप्सेमा आजबाट कम्पनीको सेयर कारोबार हुन गईरहेको हो ।  नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो...

यो साता अधिकांश जीवन र निर्जीवन बीमा कम्पनीको खराब प्रदर्शन, रिलायन्स र हिमालयनका लगानीकर्ताले मात्र कमाए

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आइरहेका बीमा कम्पनीहरुको यो साता भने प्रदर्शन खराब देखिएको छ । यो साता जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका अधिकांश कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो ।  यो साता जीवन बीमा कम्पनीहरुतर्फ एउटामात्रै कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो । जीवन बीमा कम्पनीहरुमध्ये...

लिवर्टी इनर्जीको सेयर कारोबार आइतबारबाट, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर कारोबारको थालनी आगामी आइतबारबाट हुने भएको छ ।  नेपाल स्टक एक्सेन्ज लिमिटेड(नेप्से) र लिबर्टी इनर्जीबीच आज शुक्रबार सूचिकरण सम्झौता भएसँगै कम्पनीको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा आइतबारबाट हुने भएको हो ।  नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति...